सुनको मूल्य घट्यो

काठमाडौं, ५ साउन । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन प्रतितोला प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

सोमबार छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य प्रतितोला एक हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here