बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं, ५ साउन । बारामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको परीक्षणमा नारायणी अस्पतालका मेडिकल सुडा मदन उपाध्यायका संक्रमितमध्ये ३५ जना पुरुष र ११ जना महिला रहेका छन्।

संक्रमितहरु बाराको देवताल गाउँपालिकाका ३४ जना, सुवर्ण गाउँपालिकाका तीन, कलैया उपमहानगरपालिकाका तीन र धनकौलका ६ जना रहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here