नेकपाको स्थायी कमिटी बैठक १३ गतेसम्मलाई स्थगित

काठमाडौं, ६ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक साउन १३ गतेसम्मलाई स्थगित भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर मात्रै बसेको बैठक १३ गतेगतेसम्मको लागि स्थगित भएको हो । वैठकमा अन्य विषयमा प्रवेश नगरी बाढी पीडित नागरिकलाई राहत प्रदान गर्न सरकारलाई निर्देशन दिने निर्णय गर्दै सकिएको एक नेताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here