उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ६ साउन । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार काठमाडौंका ८ जना र स्टार अस्पतालमा ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here