राष्ट्र बैंकले ल्यायो बाध्यात्मक मर्जरको व्यवस्था

काठमाडौं १२, साउन । प्रोत्साहन गर्दा मर्जरमा नजाने वाणिज्य बैंकलाई बाध्यात्मक मर्जरमा लान सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

केही वर्ष देखि स्वऐच्छिक मर्जरको नीति लिएको राष्ट बैंकले मौद्रिक नीतिमार्फत बाध्यात्मक व्यवस्था ल्याएको हो ।

यो व्यवस्थामा एउटै व्यक्ति/समूहद्वारा प्रवद्र्धन भएका तथा एकाघर परिवार एवम् व्यवसायिक समूहको प्रत्यक्ष वा अप्रत्यक्ष स्वामित्व÷नियन्त्रणमा रहेका संस्था र व्यवसायिक सम्बन्ध स्थापित भएका वाणिज्य बैंकहरुलाई एक आपसमा गाभ्न÷गाभिन निर्देशन दिइने भन्ने उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here