सामाजिक उत्तरदायित्वमा खर्च नभएको पैसा कोरोना कोषमा

काठमाडौं १२, साउन । गत असारसम्म संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च नभएको पैस बैंक तथा वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम कोषमा जम्मा गर्नु पर्ने भएको छ ।

राष्ट्र बैंकले सोमबार उक्त निर्देशन दिएको हो ।

बैंक तथा वित्तीय संस्थाको २०७७ असार मसान्तमा संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषमा बाँकी रहेको सम्पूर्ण सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नु पर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here