काठमाडौं, २ भदौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५.६८ अंकले बढेको छ । मंगलबार नेप्से ५. ६८ अंकले बढेर १४०७.८९ विन्दुमा कायम भएको हो ।
यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ ।
[…] […]