अमेरिकी डलर सस्तियो, यस्तो विदेशी मुद्रा विनिमय दर

काठमाडौं, ९ भदौं । अमेरिकी डलर सस्तिएको छ । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६० पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा रहेको छ ।

यूरो एकको खरिददर १४० रुपैयाँ ४४ पैसा र बिक्रीदर १४१ रुपैयाँ १५पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५६ रुपैयाँ ५० पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ३४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ७७ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५३ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३१६ रुपैयाँ १९ पैसा र खरिददर ११४ रुपैयाँ ६ण् पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here