बेलकोटगढीमा लिएको ७८ जनाको स्वाब परीक्षणमा ७७ को रिपोर्ट नेगेटिभ

काठमाडौं, १२ भदौं । बेलकोटगढी नगरपालिकाको कन्ट्याक्ट ट्रेसिङ्गको सिलसिलामा लिएको स्वाब पीसीआर परीक्षणमा एक जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भदौं ९ गते वडा न ५, ६ र ७ मा लिइएको ४६ जनामा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो भने अन्य ४५ जनाको नेगेटिभ आएको छ ।

त्यस्तै भदौ १० गते वडा नं ९ र १० बाट लिइएको ३२ को पीसीआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here