सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

काठमाडौं, १६ भदौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार सोमबार प्रतितोला ९७ हजार ५ सयमा कारोबार भएको सुन मंगलबार बढेर प्रतितोला ९८ हजार ४ सय रूपैयाँ पुगेको हो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेका छ । महासंघका अनुसार चाँदीको मूल्य ३० रुपैयाँले बढेर १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। जु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here