सुनको मूल्य एकैदिन १२ सय घट्यो, तोलाको कति ?

काठमाडौं, १७ भदौं । नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन १२ सय घटेको छ ।

अघिल्लो दिनको तुलनामा १२ ले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुन ९८ हजार ४ सयमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय तोकिएको छ।

चाँदीको मूल्य १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here