विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

काठमाडौं, २ असोज । अघिल्लो दिनको तुलनामा विदेशी मुद्राको भाउमा बढेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलरको खरिददर १ सय १७ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

त्यस्तै एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १३ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ २६ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ८ पैसा तोकिएको छ ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here