अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ७२ पैसा

काठमाडौं, १६ असोज । अमेरिकी डलर सस्तिएको छ ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमयहरुको दर अनुसार शुक्रबारको लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३४ पैसा रहेको छ ।

यूरो एकको खरिददर १३७ रुपैयाँ १६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड स्टर्लिङ एकको खरिददर १५० रुपैयाँ पैसा र बिक्रीदर १५० रुपैयाँ ७७ पैसा तोकेको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८३ रूपैयाँ ९५ पैसा र बिक्रीदर ८४ रूपैयाँ ३९ पैसा रहेको छ ।

त्यसैगरी, एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २३ पैसा रहेको छ ।

एक बहराईन दिनारको बिक्री मुल्य ३०९ रुपैयाँ ५३ पैसा र खरिददर ३११ रुपैयाँ १२ पैसा रहेको छ । भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here