दोहोरो अंकले बढ्यो नेप्से, ३ अर्ब ३५ करोड बढीको कारोबार

काठमाडौं, २१ असोज । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा दोहोरो अंकले बढेको छ । बुधबार नेप्से १४.६८ अंकले बढेर १६००.९७ विन्दुमा कायम भएको छ ।

यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये १० वटा समूहको परिसूचक उकालो लागेका छन् भने बाँकी २ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here