सिम टीभीले ल्यायो दशै, तिहार र छठलाई लक्षित गर्दै आइडिया अफर

काठमाडौं । डिजिटल केवल नेटवर्क सिम टीभीले दशै, तिहार र छठलाई लक्षित गर्दै सिम टीभी फाइदाको आइडिया नामक योजना ल्याएको छ ।

जसअन्तर्गत सिम टीभीको वार्षिक रिचार्जमा नगद छुटका साथ सबैभन्दा सफा पिक्चर क्‍वालिटी, नेपाली च्यानलहरु, सबैभन्दा सफा एचडी र एसडी च्यानलहरु, भरपर्दो सेवा, कल सेन्टरको सुविधा, होटेल, हस्पिटल तथा बहुतले भवनहरु लागि सजिलै जडानजस्ता फाइदै फाइदा रहेको कम्पनीले जनाएको छ ।

यस योजना बारे थप जानकारीका लागि टोल फ्री नं १६६००१४४०० वा नजिकको केवल अपरेटरसँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here