अमेरिकी डलर सस्तियो, एक डलरबराबर ११६ रुपैयाँ ८९ पैसा

काठमाडौं, २३ असोज । अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ १५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ६० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here