काठमाडौं, २६ असोज । अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ३० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ९ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय ९ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।