यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११६ रुपैयाँ ९४ पैसा

काठमाडौं, २७ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ १ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ७० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here