नेप्से परिसूचक ९.४२ अंकले घट्यो, १ अर्ब ८१ करोडको कारोबार

काठमाडौं, २७ असोज । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ ।

मंगलबार सेयर बजार मापक सूचक नेप्से ९.४२ अंकले घटेर १५६८.५९ विन्दुमा आइपुगेको छ ।

यसदिन १९३ कम्पनीको १ अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ रुपैयाँ बराबरको कारोबार भएको छ । ६७ लाख ८२ हजार ९४७ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ३ समूहको परिसूचक उकालो लागेका छन् भने ७ समूहको परिसूचक ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here