यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ८ पैसा

काठमाडौं, २८ असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ ।

मंगलबार एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५४ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ७५ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ६५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here