यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ १२ पैसा

काठमाडौं, ३० असोज । अमेरिकी डलरको भाउ सामान्य बढेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८२ रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६८ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ६१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ २१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here