८.५४ अंकले बढ्यो नेप्से, १ अर्ब ९९ करोडको कारोबार

काठमाडौं, ६ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । बिहिबार सेयर बजार मापक सूचक नेप्से ८.५४ अंकले बढेर १६०६.२५ विन्दुमा पुगेको छ ।

यसदिन १८७ कम्पनीको १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ । ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १२ वटा समूहमध्ये ८ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ४ ओरालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here