गोलकिपर किरण चेम्जोङले पन्जाब एफसीबाट तेस्रो सिजन खेल्ने

काठमाडौं, १३ कात्तिक । किरण चेम्जोङ पन्जाब एफसी क्लबमा आबद्ध भएका छन् ।

नेपालका नम्बर १ गोलकिपर चेम्जोङले भारतको आइ–लिग खेल्ने पञ्जाव एफसीबाट तेस्रो सिजन खेल्ने लागेको जानकारी दिएको हो ।

किरण र पञ्जावबीच आइ–लिग २०२०– २१ का लागि सम्झौता भएको हो । चेम्जोङ कति रकममा आबद्ध भए भन्ने विषयमा क्लबले खुलाएको छैन् ।

सम्झौता नवीकरण भएपछि किरणले खुसी व्यक्त गरेका छन् । यसअघि किरणले अघिल्लो सिजनमा पनि पञ्जावबाटै खेलेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here