काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १४ कात्तिक । काठमाडौं उपत्यकामा १८८८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७८१महिला र ११०७ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

जसमा काठमाडौंमा १५०८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जना थप थपिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here