थप १६ जना कोरोना संक्रमितको मुत्यु, मृतकको संख्या ९२० पुग्यो

काठमाडौं, १४ कात्तिक । कोरोना संक्रमणबाट बिहीबार देशभर थप १६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १४ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here