यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११८ रुपैयाँ २७ पैसा

काठमाडौं, १७ कात्तिक । अमेरिकी डलरको स्थिर रहेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ४७पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ६२ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ २७ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५३ रुपैयाँ ५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५३ रुपैयाँ ८२पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ २८ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here