काठमाडौं उपत्यकामा १४६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १८ कात्तिक । काठमाडौं उपत्यकामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ६ सय ४९ जना महिला छन् भने बाँकी ८ सय १९ जना पुरूष हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here