काठमाडौं, १९ कात्तिक । अमेरिकी डलरको भाउ सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ९० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५४ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५४ रुपैयाँ ९४ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।