काठमाडौं, १९ कात्तिक । काठमाडौं उपत्यकामा १८७८ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १५७०, ललितपुरमा १९९ र भक्तपुरमा ११९ जनालाई कोरोना संक्रमण देखिएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.