काठमाडौं, २० कात्तिक। काठमाडौं उपत्यकामा १३९८ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९१, भक्तपुरमा १४७ र ललितपुरमा १ ६० जना संक्रमित भेटिएका हुन्।
जसमा ६०१ महिला र ७९७ जना पुरुष रहेका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.