काठमाडौं उपत्यकामा १३३८ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २१ कात्तिक । काठमाडौं उपत्यकामा थप १३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १३ ३८ जनामा संक्रमण पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष छन्।

हालसम्म काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा २ हजार २ सय २६ सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here