राष्ट्रिय वाणिज्य बैंकमा रोजगारीको अवसर (सूचना सहित)

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले करार सेवामा रिक्त विशेषज्ञ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

बै‌ंकले शनिवार सूचना निकाली रिक्त रहेको पदमा १२ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

न्यूनतम योग्यता चार्टर्ड एकाउटेन्सीको उपाधि हासिल गरेको हुनु पर्नेछ । दरखास्त दिने अन्तिम मिति मंसिर ६ गतेसम्मको लागि तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here