काठमाडौं, २३ कात्तिक । अमेरिकी डलरको भाउ सामान्य घटेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ६३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ५१ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।