विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २४ कात्तिक । अमेरिकी डलरको भाउ स्थिर घटेको छ ।

नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

आइतबार पनि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ६९ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ६० पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ ६२ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७० पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here