डाक्टर सहित गोरखामा थप ४ जनामा कोरोना संक्रमण

गोरखा । गोरखा अस्पतालका डाक्टर सहित सोमबार गोरखामा थप ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले लिएको जानकारी अनुसार २९ वर्षिय डाक्टर सहित ३३, ३८ र ५५ वर्षका यूवाहरुमा कोरोना पोजेटिभ देखिएको हो ।

अन्य तिन जना संक्रमित भने अस्पतालको फिभर क्लिनिकमा आएका विरामी रहेको अस्पतालले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here