विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २५ कात्तिक । अमेरिकी डलरको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९२ पैसा निर्धारण गरेको हो।

सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ९३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८७ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८९ रुपैयाँ ७ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५५ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५६ रुपैयाँ १४ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ३७ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here