विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २७ कात्तिक । अमेरिकी डलरको भाउ बढेको छ ।

नेपाल राष्ट्र बैंकले बिहिबरको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा निर्धारण गरेको हो।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ८९पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८८ रुपैयाँ ९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९० रुपैयाँ ५ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १४ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १६ रुपैयाँ ४६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here