काठमाडौं, २ मंसिर । नेपालमा कोरोना संक्रमणबाट थप १७ जननाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.