नेपाल विद्युत प्राधिकरणले माग्यो ८ जना चार्टर्ड एकाउन्टेन्ट (सूचना सहित)

काठमाडौं, ४ मंसिर । नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ ।

प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here