काठमाडौं उपत्यकामा ७८५ संक्रमित थपिए

फाइल फोटो

काठमाडौं, ११ मंसिर । काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा ३३७ महिला र ४४८ जना पुरुष रहेका छन् । त्यसैगरी, आज काठमाडौंमा ४ र ललितपुर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here