यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११७ रुपैयाँ ९२ पैसा

काठमाडौं, १२ मंसिर । अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ ।

बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ ७१पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३८ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ३७ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १४ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here