थप २५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १४७९ पुग्यो

काठमाडौं, १४ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २५ जना संक्रमितको मृत्यु भएको हो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १४७९ पुगेको छ । शनिबार १९ जना सुंक्रमितको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here