उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीले सपथ लिए

काठमाडौं, १४ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले पदाधिकारीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान अध्यक्ष भवानी राणाले शपथ ग्रहण गराएकी हुन् ।

त्यसपश्चात गोल्छाले वरिष्ठ उपाध्यक्ष ढकालसहित अन्य पदाधिकारी एवम् सदस्यहरुलाई सपथ गराएका थिए ।

अध्यक्ष गोल्छाले नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल तथा उपाध्यक्षहरू अन्जन श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसहित नव निर्वाचित सदस्यहरूलाई पद तथा गोपनियताको ग्रहण गराए ।

५४ औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । गोल्छा महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका छन् । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ ।

महासंघको प्रमुख निर्वाचन अधिकृत उपेन्द्र केशरी न्यौपानेले सबै निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

सम्बन्धित समाचार

महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति, कसको मत कति ? (सूचीसहित)

महासंघमा निर्वाचित कसले पाए कति मत ? यस्तो छ नयाँ टीम

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

महासंघ निर्वाचन: जिल्ला/नगर र वस्तुगततर्फ शतप्रतिशत मत खस्यो

महासंघ चुनाव: नयाँ कार्यसमिति चयनका लागि मतदान शुरु, १२७ जना चुनावी मैदानमा

‘नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन हुनुपर्छ, अर्काको एजेण्डा बोक्नेले संस्थाको विकास गर्दैन’

‘आर्थिक मन्दीको संकेत देखिएको छ, क्षेत्रगत हिसाबमा सरकारको ध्यान जाओस्’- गोल्छा

‘एमसीसीले देशको मुहार छिट्टै फेर्छ, अविलम्ब पास गर्नुपर्छ’ भवानी राणा

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here