काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १५ मंसिर । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, भक्तपुरमा ६९ र ललितपुरमा १२५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here