विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, १६ मंसिर । अमेरिकी डलरको भाउमा कुनै घटबढ भएको छैन् ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

सोमबार पनि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ७९ पैसा निर्धारण गरेको थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २९ रुपैयाँ १ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८६ रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८८ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७ रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ २१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ४६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ५ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here