काठमाडौं, १६ मंसिर । काठमाडौं उपत्यकामा थप ५३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाकोकाठमाडौंमा ४०९, भक्तपुरमा ३६ र ललितपुरमा ८ ५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।

© 2026 Cloud Patrika. All Rights Reserved.