काठमाडौं उपत्यकामा ७२३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, १७ मंसिर । काठमाडौं उपत्यकामा थप ७२३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३९८ पुरुष र ३२५ महिला संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको हो । यो सहित। काठमाडौंमा ६६५०, भक्तपुरमा ५७५ र ललितपुरमा १४०४ जना सक्रिय संक्रमित रहेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here