यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं । सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

बैंकले देशभर करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here