विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २५ मंसिर । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले विहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ४० पैसा र बिक्रीदर ११८ रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ ८९ रुपैयाँ पैसा तोकिएको छ भने बिक्रिदर २९ रुपैयाँ ४ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८५ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८७ रुपैयाँ १६ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २४ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५७रुपैयाँ ९३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५८ रुपैयाँ ७३ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ११ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १२ रुपैयाँ ९६ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here