थप ९ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६९८ पुग्यो

काठमाडौं, २८ मंसिर । कोरोना संक्रमणबाट थप ९जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ९ जना संक्रमतिको मृत्यु भएको हो ।

यो सहित अहिलेसम्म नेपालमा १६९८ जना संक्रमितको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here